धरान उपमहानगरले भदाै १३ देखि १६ गतेसम्म दोस्रो मात्रा खोप लगाउने (सूचीसहित) « Khabarhub

धरान उपमहानगरले भदाै १३ देखि १६ गतेसम्म दोस्रो मात्रा खोप लगाउने (सूचीसहित)


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धरान उपमहानगरपालिले पहिलो मात्रा खोप लगाएकाहरुका लागि यही भदौ १३ देखि १६ गतेसम्म विभिन्न खोप केन्दमा खोप प्रदान गर्ने भएको छ ।

उपमहानगरले आज विज्ञप्ति जारी गर्दै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र खोप लगाउन लागेको जानकारी दिएको हो ।

उपमहानगरले हालसम्म आफ्नो क्षेत्रका  ३७ हजार ३०५ जना नागरिकहरुले खोप लगाएको जानकारी दिएको छ । महानगरपालिकाको तथ्यांक अनुसार १४ हजार २५३ जनाले दोस्रो मात्रा लगाएका छन् ।

पहिलो मात्रा खोप लगाएका र खोप लगाउन छुटेकाहरुलाई पहिलोमात्रा खोप लगाएको कार्डसहित तोकिएका खोप केन्द्र आउन उपमहानगरले आग्रह गरेको छ ।

यस्तो छ खोप तालिका

 

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : २६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को