फेसियल हाउसको वार्षिकोत्सव « Khabarhub

फेसियल हाउसको वार्षिकोत्सव


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौध वर्षदेखि लोेकप्रियता हासिल गर्दै सञ्चालन भइरहेकोे फेसियल हाउसले आफ्नोे वार्षिकोत्सव मनाएको छ ।

नयाँ डिजाइनका साथ तयार पारिएकोे काठमाडौं मलकोे चौैथों तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा वार्षिकोत्सव मनाइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, अभिनेत्री पुजा शर्मा, निर्देशक शोभित बस्नेत, अभिनेताद्वय दिकपाल कार्की र यशराज गराच हाउसको केक काटेका थिए ।

कार्यक्रममा अभिनेत्री पुजाले आफू फिल्ममा आउनुअघिको समयदेखि नै फेसियल हाउसमा आइरहेकाले यहाँको सेवा सुविधा मनपरेको बताइन् ।

फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले विगत १४ बर्षदेखि आम मानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार काठमाडौैं भित्र ३ वटा र मोेफसलमा २ वटा शाखा सञ्चालनमा छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ५५ बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।