सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द « Khabarhub

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ।

कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत मंगलवारदेखि सुरू भएको सेवा
पुनः बन्द भएको हो।

आवेदन बन्द हुनुमा प्राविधिक समस्या देखिएको यातायात व्यवस्था विभागले जनाएको छ।

‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ प्रणाली मर्मत कार्य भइरहेको छ’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ४ : २५ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल