पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान « Khabarhub

पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता पल शाहलाई रजतपट कोसेली अभियानले ‘रियल हिरो अफ दि इयर’ बाट सम्मान गरेको छ । उनलाई मंगलबार यो सम्मानबाट सम्मानित गरिएको हो ।

उनलाई सोमबार सम्मान गर्ने भनिए पनि पल काठमाडौं बाहिर रहेकाले उनलाई मंगलबार सम्मान गरिएको हो । अभियानका संयोजक प्रकाश सुवेदीले पलले महामारीको समयमा समस्यामा परेका फिल्म प्राविधिकदेखि सर्वसाधारणहरुलाई सहयोग गरेकाले उनलाई सम्मान गरिएको बताए ।

पललाई ७ किलोको माला र सम्मान पत्र दिइएको थियो । पलको सम्मानपत्र अभिनेता भुवन केसीले वाचन गरेका थिए । अभिनेता पलले आफू सम्मानित हुन पाउदा खुशी लागेको बताए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ३५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ