काभ्रेको पाँचखालमा सानिमा बैंकको शाखा विस्तार « Khabarhub

काभ्रेको पाँचखालमा सानिमा बैंकको शाखा विस्तार


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले काभ्रेको पाँचखालमा शाखा विस्तार गरेको छ ।

पाँचखाल–४ तामाघाटमा भएको समारोहमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले शाखाको उद्घाटन गरेका हुन् ।

त्यसक्रममा मेयर खरेलले विश्वसनीय बैंकका रूपमा अगाडि बढ्दै गएकोमा सानिमा बैंकलाई धन्यवाद दिए ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइले निरन्तर सहयोगका लागि बैंकका ग्राहक तथा सरोकारबालाप्रति आभार व्यक्त गरे ।

सानिमा बैंकले देशभरिमा हालसम्म १ सय २४ शाखा विस्तार गरिसकेको छ । त्यस्तै, सातवटै प्रदेशमा गरी १ सय ४ वटा एमटीएमबाट सेवा दिइरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ०६ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप