ओली भन्छन्- ‘जबराविरुद्धको महाअभियोग समितिमै रोकिन सक्छ’ « Khabarhub

ओली भन्छन्- ‘जबराविरुद्धको महाअभियोग समितिमै रोकिन सक्छ’


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका व्यक्त गरेका छन् ।

गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बिहीबार दिउँसो पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन्। उनले महाअभियोगको सम्बन्धमा गठबन्धनका दलहरुले विभिन्न षड्यन्त्रहरु रचेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ११ : ०४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग