कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका १० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका ११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका २ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन् ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१ ००९ प ९९५१ नम्बरको मोटरसाइकलमा जाँच गर्दा उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : २८ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि