ज्याक्लिनसँग नेपाली मोडेल अञ्जली « Khabarhub

ज्याक्लिनसँग नेपाली मोडेल अञ्जली


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली मोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’ मा अभिनय गरेकी छन् । इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको सुटिङ सेटबाट प्राप्त तस्वीरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ । 

तस्वीरमा निर्देशक सिल्भिया कार्बियो, अञ्जली र ज्याकलिनलाई देख्न सकिन्छ । एक्सन, कमेडी र ड्रामा जनरामा बनिरहेको फिल्मले क्यामेरा अघि देखापर्ने र त्यसपछि रहेर काम गर्ने महिलाहरूको कथा भन्छ ।

फिल्ममा हलिउड फिल्म ‘सुसाइड स्क्वाइड’ अभिनेत्री क्यारा डेलभाइन, मार्सिया गे हार्डेनसहित एकदर्जन विश्वचर्चित कलाकार समावेश छन् । ज्याकलिनसँग स्क्रिन सेयर गर्न पाएकोमा अञ्जलीले खुसी व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : ५३ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले