प्रदेशसभा सदस्य बन्न कांग्रेस लमजुङबाट ४१ जना आकांक्षी « Khabarhub

प्रदेशसभा सदस्य बन्न कांग्रेस लमजुङबाट ४१ जना आकांक्षी


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मंसीर ४ गते हुने निर्वाचनमा कांग्रेस लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि ४१ जनाले आकांक्षा व्यक्त गरेका छन् ।

प्रदेश ‘क’ को प्रत्यक्षतर्फ शंकरकान्त जोशी, सुवास पौडेल, रामकृष्ण काडेल र डिकेन्द्रराज कँडेल गरी ४ जनाले आकांक्षा राखेका छन् । प्रदेश ‘ख’ प्रत्यक्षतर्फ आनन्द घिमिरे, शिवराज रिमाल, नवराज न्यौपाने, भेषबहादुर पौडेल, लक्ष्मीकान्त पौडेल, गमप्रसाद गुरुङ र ललितकुमार गुरुङ गरी ६ जनाले आकांक्षा व्यक्त गरेका छन् ।

प्रदेश ‘क’ को समानुपातिकतर्फ टीकाराम पौडेल, खुसीमाया गुरुङ, भिउसेन दमै, खुसीमान गुरुङ, बुधमान गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, प्रकाश चिलुवाल, मुक्तिनाथ दवाडी, सुप्रिया जोशी, विष्णुमाया न्यौपाने धिताल, चिनबहादुर कामी थापा, गोविन्द्रप्रसाद धिताल र हुमराज दवाडी गरी १४ जना आकांक्षी रहेका छन् ।

प्रदेश ‘ख’ को समानुपातिकतर्फ टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी कार्की, हरिप्रसाद गुरुङ, स्थिरबाबु खाती, शैलेन्द्र घिमिरे, गोपाल खाती, भीमबहादुर दुरा, ज्ञानु शाह, गणेशप्रसाद न्यौपाने, बद्रीमान श्रेष्ठ, रघुनाथ गुरुङ, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठ र गोपाल परियार छन् ।

प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ३० जनाले आकांक्षा व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : १८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह