गुल्मीमा डेंगु संक्रमण बढ्दै « Khabarhub

गुल्मीमा डेंगु संक्रमण बढ्दै


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गुल्मीमा १२२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । अहिलेसम्म गुल्मी अस्पताल, विभिन्न क्लिनिक तथा पालिकाका स्वास्थ्य संस्थामा गरी कुल १२२ जनामा डेंगुको संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाको सत्यवती गाउँपालिकामा सबै भन्दा धेरै एक सय जनामा संक्रमण देखिएको छ। त्यस्तै, रेसुंगामा १०, छत्रकोटमा छ, इस्मामा तीन तथा मुसिकोट, मदाने र गुल्मी दरबार गाउँपालिकामा एक–एकजनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित बढ्दै गएपछि केही स्वास्थ्य संस्थामा डेंगु परीक्षण गर्ने किटको समेत अभाव भएको छ। तर, गुल्मी अस्पतालमा भने अहिलेसम्म किट अभाव नरहेको अस्पतालका ल्याब इन्चार्ज लक्ष्मण पन्थीले जानकारी दिए।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ५७ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले