जुम्लामा हिउँमा फसेकाहरूलाई हेलिकोप्टरमार्फत् राहत « Khabarhub

जुम्लामा हिउँमा फसेकाहरूलाई हेलिकोप्टरमार्फत् राहत


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–८ मा हिउँमा फसेकालाई राहत पु¥याइएको छ । आइतबार हेलिकोप्टरबाट राहत पु¥याइएको हो ।

गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकोप्टरमार्फत् राहत वितरणको व्यवस्था मिलाएको छ ।

बिहीबारदेखि परेको हिमपातका कारण तातोपानी–८ का ३४ जना हिउँमा फसेका हुन् ।

सबै सकुशल रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताएकी छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ०७ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ