सल्यानमा पहिरोमा परी एक जनाको मृत्यु  « Khabarhub

सल्यानमा पहिरोमा परी एक जनाको मृत्यु 


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

शारदा नगरपालिका-८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी मृत्यु भएको हो।

शुक्रबार बेलुकी पहिरोमा परी बेपत्ता रहेका विकको खोजतलास गर्ने क्रममा आज बिहान नेपाली सेनाले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी  सन्तोष खनालले जानकारी दिए। घरबाट नाउला बजार जाँदै गर्दा  बाटोमा पहिरोमा पुरिएर उनको मृत्यु भएको जनाइएको छ।

शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ११ : ०० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा