त्रिभुवन विमानस्थलबाट विभेदकारी ‘श्रम डेस्क’ हटाइयो « Khabarhub

त्रिभुवन विमानस्थलबाट विभेदकारी ‘श्रम डेस्क’ हटाइयो


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्क हटाएको छ ।

खाडी मुलुकमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूका लागि भनेर खडा गरिएको श्रम डेस्क सरकारले हटाएको हो ।

विदेश जाने नागरिकसँग विभेदकारी संरचनाका रूपमा छुट्टै श्रम डेस्क राखिएको भन्दै गुनासो हुँदै आएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा श्रम डेस्क हटाइएको हो ।

पूर्वमन्त्री गोकर्ण विष्टको पालामा नै यो डेस्क हटाउने तयारी थालिएको थियो ।

तर, कार्यान्वयन हुन सकेको थिएन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : १३ बजे

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ

मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको

चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट

चितवन– बिक्रीका लागि बुटवल लैजाने क्रममा चितवनबाट आएको हरियो बोडीमा

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता,