पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध « Khabarhub

 पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पूर्णरुपमा प्रभावित भएको छ । 

गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । 

सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याफ्रुबेँसी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १२ : १४ बजे

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार