प्रेम र विछोडमा ‘ए मेरो हजुर ४’ टिजर « Khabarhub

प्रेम र विछोडमा ‘ए मेरो हजुर ४’ टिजर


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक भएको छ । बक्सअफिसमा ब्लकबस्टर अघिल्ला तीन संस्करण पछि निर्माण पक्षले चौथो संस्करणको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा अनमोल र सुहानाको प्रेम र विछोडलाई चित्रण गरिएको छ । फिल्म आगामी वर्ष अर्थात् २०७९ वैशाख १ गते रिलिज हुँदैछ ।

सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा झरना थापाको निर्देशन छ । यसअघि यो फिल्म चैत २५ लाई रिलिजको तयारी गरिएको थियो । तर कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै निर्माण पक्षले वैशाख १ गतेलाई सारेको हो ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : २१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको