प्रेम र विछोडमा ‘ए मेरो हजुर ४’ टिजर « Khabarhub

प्रेम र विछोडमा ‘ए मेरो हजुर ४’ टिजर


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक भएको छ । बक्सअफिसमा ब्लकबस्टर अघिल्ला तीन संस्करण पछि निर्माण पक्षले चौथो संस्करणको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा अनमोल र सुहानाको प्रेम र विछोडलाई चित्रण गरिएको छ । फिल्म आगामी वर्ष अर्थात् २०७९ वैशाख १ गते रिलिज हुँदैछ ।

सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा झरना थापाको निर्देशन छ । यसअघि यो फिल्म चैत २५ लाई रिलिजको तयारी गरिएको थियो । तर कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै निर्माण पक्षले वैशाख १ गतेलाई सारेको हो ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : २१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको