जल उपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न  « Khabarhub

जल उपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न 


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेखको भैरवी गाउँपालिकामा पालिकास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जल उपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरिय अभिमुखीकरण तथा परिकल्पना गोष्ठी सम्पन्न भएको हो ।

युएसएआइडी कर्णाली जल परियोजनाको आर्थिक सहयोग तथा सिएटिएन र सोसेक नेपालको सहजीकरणमा पालिकास्तरीय अभिमुखीकरण तथा परिकल्पना गोष्ठी सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारी, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरू सहभागी थिए ।

वडास्तरिय समुदायका सदस्यहरूसहित क्षमता अभिवृद्धि तालिम सम्पन्न भई वडाबाट आएका योजनाहरूको तथ्यांक संकलन कार्य अन्तिम चरणमा रहेको बताइएको छ ।

वडास्तरिय तालिममा वडाध्यक्ष, वडा सदस्य, सडा सचिव, खानेपानी समितिका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, विद्यालय, महिला तथा दलित सञ्जालका प्रतिनिधिहरुको सहभागी थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ४७ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्