विश्वका कोरोना पुष्टि हुनेको संख्या ६४ करोड नाघ्यो | Khabarhub Khabarhub

विश्वका कोरोना पुष्टि हुनेको संख्या ६४ करोड नाघ्यो


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६४ करोड नाघेको छ।

अहिलेसम्म ६४ करोड ८ लाख ९१ हजारमा कोरोना पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

कोरोना पुष्टि भएकामध्ये ६२ करोड ५ लाख निको भएका छन् भने ६६ लाख १७ हजारको मृत्यु भएको छ।

अहिलेसम्म २ सय २८ देशमा फैलिएको कोरोनाका कारण सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ। त्यहाँ अहिलेसम्म ९ करोड ९९ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ११ लाख ५ सय जनाको मृत्यु भएको छ।

अहिलेसम्म ९ करोड ७५ लाखले भने कोरोना जितेका छन्। यस्तै अमेरिकापछि भारतमा ४ करोड ४६ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ४१ लाख निको भएका छन्। भारतमा ५ लाख ३० हजार नागरिकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ३४ बजे

राष्ट्रिय चेस च्याम्पियनसिप सुरु

काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौं- गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

काठमाडौं – टी-२० आईसीसी विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले शानदार

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे

एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आज विशेष पत्रकार सम्मेलन गर्दैछ ।