पूर्वबैंकर भुवन दाहालको पुस्तक बजारमा « Khabarhub

पूर्वबैंकर भुवन दाहालको पुस्तक बजारमा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बैंकर संघका पूर्वअध्यक्ष भुवन दाहालको ‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक बजारमा आएको छ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएका दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि सो पुस्तक लेखेका थिए ।

त्यसअघि नबिल बैंकको प्रमुख वित्त अधिकृतका रुपमा काम गरेका दाहाल नेपाल बैंकर्स संघको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनका अनुसार सातवटा अध्यायमा पुस्त्कमार्फत ३० वर्षे बैंकिङ अनुभवलगायत विभिन्न विषय समेटेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : १४ बजे

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी