भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को भवन उद्घाटन « Khabarhub

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को भवन उद्घाटन


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन् ।

नगरपालिकाको करिब ६५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको भवनको उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारको अध्यक्षता र शेषकान्त घिमिरेको सञ्चालन भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : १३ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना