पोर्चुगल र स्विट्जरल्याण्ड पहिलो जितको खोजीमा « Khabarhub

पोर्चुगल र स्विट्जरल्याण्ड पहिलो जितको खोजीमा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला यूरो २०२२ मा समुह सी अन्तर्गत आज २ खेल हुँदै छन् । बेलायतको सेलवेस्थित लेह स्पोर्ट्स भिलेजमा हुने खेलमा स्विडेन र पोर्चुगल आमने सामने हुनेछन् ।

पोर्चुगल पहिलो जितको खोजीमा रहेको छ भने स्विडेन दोस्रो जितको खोजीमा रहेको छ । शेफिल्डस्थित ब्रामल लेनमा हुने खेलमा नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड भिड्दै छन् । स्विट्जरल्याण्ड पहिलो जितको खोजीमा छ भने नेदरल्याण्ड्स दोस्रो जित निकाल्न चाहन्छ । दुवै खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

समुह सीको तालिकामा स्विट्जरल्याण्ड र पोर्चुगल क्रमशः तालिकाको चौथो र तेस्रो स्थानमा छ । २ खेलबाट ४ अङ्क जोडेको स्विडेन र नेदरल्याण्ड्स क्रमशः दोस्रो र पहिलो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ३६ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना