ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा काफ्ले « Khabarhub

ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा काफ्ले


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा मिर्गौला रोग विशेष डा. ऋषिकुमार काफ्ले चयन भएका छन्।

शनिबार भएको साधारणसभाले उपाध्यक्षमा प्राडा दिब्या सिंह र महासचिव प्राडा. प्रेमराज ज्ञवालीलाई चयन गरेको हो।

सोसाइटीको कोषाध्यक्ष डा. मुकुन्द काफ्ले चयन हुँदा सहसचिवमा प्राडा सुभाष आचार्य र सह-कोषाध्यक्षमा डा. अनिल श्रेष्ठ चुनिए।

सदस्यहरूमा डा. पवन चालिसे, प्राडा. महेश सिग्देल, डा. शैलेन्द्र श्रेष्ठ, डा. छेतेन योन्जन र डा अरुण शर्मा चयन भएका छन् ।

साधारण सभाअघि नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले मस्तिष्क मृत्युपछि गरिने अंग प्रत्यारोपणसम्बन्धी कार्यशाला गोष्ठी समेत गरेको थियो।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : १७ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको