वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन, ६१ पदाधिकारी « Khabarhub

वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन, ६१ पदाधिकारी


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।

काठमाडौमा सम्पन्न राष्ट्रिय भेलाले श्रीपालीलाई अध्यक्षमा चयन गरेको हो ।उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । भेलाले ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । ६१ जना पदाधिकारी चयन भएका छन् ।

विधानमा १९९ सदस्यीय केन्द्रीय कमिटी र २३ सचिवसहित ३५ पदाधिकारी हुने व्यवस्था थियो । तर आकांक्षीहरुको व्यवस्थाका लागि केन्द्रीय समिति र पदाधिकारी दुबै जम्बो बनाइएको छ ।

शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : ४४ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप