सांग्रिला बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठको पुन: नियुक्ति  « Khabarhub

सांग्रिला बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठको पुन: नियुक्ति 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठलाई पुनः नियुक्ति गरिएको छ ।

हिजो बसेको सञ्चालक समितिको २९८ औं बैठकले उक्त सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत अधिकृत श्रेष्ठको कार्यकाल यही भदौ १९ गतेदेखि लागू  हुने गरी ४ वर्षका लागि पुनः नियुक्ति गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

सांग्रिला बैंकको देशभर ११२ शाखा कार्यालयहरू, ३१ एटिएम मेसिन रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई उक्त बैंकले पालना गर्दै आएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : ३४ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक