ताप्लेजुङमा माओवादीको अग्रता, पछ्याउँदै योगेश भट्टराई « Khabarhub

ताप्लेजुङमा माओवादीको अग्रता, पछ्याउँदै योगेश भट्टराई


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले तीन हजार ६६ मत पाएका छन् भने नेकपा एमालेका नेता योगेश भट्टराईले दुई हजार पाँच सय ८३ मत प्राप्त गरेका छन् । भट्टराई बुडाक्षेत्र भन्दा ४८३ मतले पछि परेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ५२ बजे

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति