परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चौधरी « Khabarhub

परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चौधरी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् ।

उनले ६१५२ मतसहित अग्रता लिएका हुन् । खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् । हालसम्म १५०९२ मतगणना भएको छ ।

यो क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ५५ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले