विनोद चौधरी घण्टीभन्दा ३ हजार मत अगाडि « Khabarhub

विनोद चौधरी घण्टीभन्दा ३ हजार मत अगाडि


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा विनोद चौधरी निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार ७१५ सय मतले अगाडि छन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले पच्छ्याइरहेका छन्। उनले अहिलेसम्म १० हजार ५०२ मत ल्याएका छन्

एमालेसँगको तालमेलमा उम्मेदवार बनेका हृदयेश त्रिपाठीले १० हजार ३६९ मत ल्याएर तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर