काठमाडौँ -४ को १ मा कांग्रेस, २ मा एमाले विजयी | Khabarhub Khabarhub

काठमाडौँ -४ को १ मा कांग्रेस, २ मा एमाले विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्रनम्बर ४ को १ मा नेपाली कांग्रेस र २ तर्फबाट प्रदेशसभा सदस्यमा नेकपा एमाले विजयी भएको छ।

निर्वाचन क्षेत्र नं ४ को १ बाट प्रदेश सदस्यमा कांग्रेसका श्रीराम लामिछाने सात हजार एक सय २५ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिएका छन् ।

यसै निर्वाचन क्षेत्र अन्तर्गत २ तर्फबाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले दश हजार तीन सय १७ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : २५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा