काठमाडौँ -४ को १ मा कांग्रेस, २ मा एमाले विजयी « Khabarhub

काठमाडौँ -४ को १ मा कांग्रेस, २ मा एमाले विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्रनम्बर ४ को १ मा नेपाली कांग्रेस र २ तर्फबाट प्रदेशसभा सदस्यमा नेकपा एमाले विजयी भएको छ।

निर्वाचन क्षेत्र नं ४ को १ बाट प्रदेश सदस्यमा कांग्रेसका श्रीराम लामिछाने सात हजार एक सय २५ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिएका छन् ।

यसै निर्वाचन क्षेत्र अन्तर्गत २ तर्फबाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले दश हजार तीन सय १७ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : २५ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई