रुपन्देही-४ ‘क’ मा लोसपाका कन्हैया विजयी « Khabarhub

रुपन्देही-४ ‘क’ मा लोसपाका कन्हैया विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीको क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभामा खाता खोलेको छ ।

कन्हैया बनिया १५ हजार १३७ मतसहित प्रदेशसभामा निर्वाचित भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २५३ मत प्राप्त गरे । कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा ५३ हजार ३८९ मतदाता रहेकोमा ३५ हजार ५७७ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ५६ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले