गठबन्धन भत्काएर छाड्छौँः नेम्वाङ « Khabarhub

गठबन्धन भत्काएर छाड्छौँः नेम्वाङ


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन भत्किनुको विकल्प नभएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेकपा एमालेसम्बद्ध कानुन व्यवसायीहरूको सम्मलेनमा उपाध्यक्ष नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको भन्दै भप्किनुको विकल्प नरहेको बताएका हुन् ।

उनले अनैतिक परमादेशबाट बनेको गठबन्धन भत्काएर छाड्ने चेतावनी पनि दिए ।

गठबन्धन तोड्न चाहे पनि आफूहरू सरकार नजानेसमेत स्पष्ट पारे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ५८ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान