राजनीतिलाई कमाई खाने माध्यम बनाइयो : प्रकाशमान सिंह « Khabarhub

राजनीतिलाई कमाई खाने माध्यम बनाइयो : प्रकाशमान सिंह


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिलाई कमाई खाने माध्यम बनाउनेहरूका कारण जनता निराश भएको बताएका छन्।

काठमाडौँको बानेश्वरमा ‘घर-घर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानका क्रममा उनले भने, ‘राजनीति विशुद्ध समाजसेवाको क्षेत्र मात्रै हो।’

नेपालका कम्युनिष्टहरुको दोहोरो चरित्रका कारण समस्या निम्तिएको भन्दै उनले सत्ता र शक्तिमा रहेकाहरुले देशको हितलाई ध्यानमा राखेर काम गरेमा नागरिकले चाहे अनुसारको समृद्धि प्राप्त हुनेमा जोड दिएका छन्।

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने विषयमा केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : १७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र