कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघिल्लो शुक्रबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारसमेत बस्दैछ।

आइतबार बसेको बैठकले सोमबार बिहान ११ बजेका लागि बैठक तय गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेछन्। बैठकमा स्थानीय तहको निर्वाचन गठबन्धन केन्द्रीय छलफल हुनेछ।

काँग्रेसले केन्द्रीय कार्यसमितिबाटै स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि बोर्ड गठनको निर्णय गर्दैछ।

यसअघि दुई दिन बसेको बैठकमा पहिलो दिन धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले गठबन्धन आवश्यक रहेकोमा जोड दिएका थिए। आइतबारको बैठकमा बोल्ने केही केन्द्रीय सदस्यले भने निर्वाचनमा बिना गठबन्धन जानुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा चुनामा गठबन्धनलाई लिएर अगाडि बढ्नुपर्ने अडानमा छन् भने शेखर कोइराला समूह गठबन्धनको विरुद्धमा छ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : २० बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा