३ हजार १५८ जना सहायक हवल्दारमा बढुवा सिफारिस « Khabarhub

३ हजार १५८ जना सहायक हवल्दारमा बढुवा सिफारिस


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका तीन हजार १ सय ५८ प्रहरीलाई सहायक हवल्दारमा बढुवा सिफारिस भएको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

कार्यालयले बढुवाको चौथो सूची सार्वजनिक गरेको हो ।

यसअघि, शनिबार तेश्रो सूची निकालेर १ हजार २ सय ५ जनालाई बढुवाका लागि सिफारिस गरिएको थियो । त्यस्तै, शुक्रबार ३ हजार २ सय ८७ र बिहीबार १ हजार ७ सय ५२ जनालाई सहायक हबल्दारमा सिफारिस गरिएको थियो ।

समितिले बढुवा हुने १४ हजार ५ सय ६७ जनामध्ये चरणबद्ध रूपमा सूची सार्वजनिक गर्दै आएको छ ।

प्रहरी नियमावलीको दसौँ संशोधन भएसँगै सहायक हवल्दार पदमा बढुवा सिफारिस गर्न थालिएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : २८ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा