विश्वकै सबैभन्दा धेरै वायु प्रदूषित शहर बन्यो काठमाडौँ « Khabarhub

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषित शहर बन्यो काठमाडौँ


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बन्न पुगेको छ । स्विट्जरल्याण्डको वायुप्रदूषण मापन गर्दै आएको आईक्यू एअरले जनाएअनुसार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बनेको हो ।

आइक्यू एअरका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक १५४ छ । त्यस्तै वायु प्रदूषणको दोश्रो स्थानमा भारतको कोल्काता शहर छ । त्यहाँको वायु प्रदूषणको सूचकांक १५२ रहेको छ ।

तेश्रो स्थानको बंगलादेशको राजधानी ढाकाको वायु प्रदूषण सूचकांक १५० रहेको आईक्यू एअरले जनाएको छ । त्यसैगरी चौंथो स्थानमा भारतकै मुम्बई, पाचौं स्थानमा इटालीको मिलानो शहर छन् । भारतको राजधानी दिल्ली भने यो सूचीको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ०९ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका