नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की जाँदै « Khabarhub

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की जाँदै


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल टर्की भ्रमणमा जान लागेका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल सोमबार राति टर्कीस एयरलाइन्सको विमानबाट टर्कीतर्फ प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष नेपालले टर्कीको अंकारामा हुने इको–क्लाइमेट कन्फ्रेन्समा सहभागी हुने कार्यक्रम छ ।

उनी चैत १९ गते स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : ४२ बजे

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र