यस्तो छ आजको फलफूल र तरकारी मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल र तरकारी मूल्य


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अदुवा र अम्बाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ ।

अनार २७५ रुपैयाँ, अमला ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, इमली १४५ रुपैयाँ, लोकल काँक्रो १३५ रुपैयाँ, हाइब्रिड काँक्रो ७५ रुपैयाँ, कागती २१६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ, कुरिलो र किवि ५७५ रुपैयाँ, र स्थानीय काउली र अकबरे खुर्सानीको मूल्य ११० रुपैयाँ रहेको छ।

त्यस्तै, तराई गाजरको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा ५१ रुपैयाँ, राजमा घिउ सिमी १२५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, चिचिण्डो २२ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २६५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, झिगुनी ३७ रुपैयाँ ६७ पैसा रहेको छ भने माछाको मूल्य प्रतिकेजी २४० रुपैयाँदेखि ३२० रुपैयाँसम्म रहेको छ ।

यसैगरी तामाको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, तितो करेला २५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, लोकल नासपाती ८५ रुपैयाँ, निबुवा ५५ रुपैयाँ, निउरो ९५ रुपैयाँ, परवल ३७ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३९ रुपैयाँ, हरियो प्याज १७५ रुपैयाँ, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, डल्लो भन्टा ३२ रुपैयाँ ६७ पैसा, भिण्डी ४२ रुपैयाँ ३३ पैसा, भेडे खुर्सानी र मकै बोडी ६५ रुपैयाँ, रातो बन्दा १२५ रुपैयाँ, रायोको साग ७५ रुपैयाँ, लप्सी ५५ रुपैयाँ, चाइनिज लसुन २१० रुपैयाँ, सुकेको नेपाली लसुन १४५ रुपैयाँ, हरियो लसुन १२५ रुपैयाँ, लौका ४५ रुपैयाँ, शरीफा १२५ रुपैयाँ, सजिवन १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २७ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ , हरियो निया ५४३ रुपैयाँ ३३ पैसा र डल्लो हरियो फर्सी ४५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : ३१ बजे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन