विजयकुमारभन्दा भगवती ४ हजार ३७२ मतले अगाडि « Khabarhub

विजयकुमारभन्दा भगवती ४ हजार ३७२ मतले अगाडि


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

विराटनगर : सुनसरी–३ मा अब ३० हजार ४६४ मत गन्न अझै बाँकी छ।

प्रतिनिधिसभा सदस्यका लागि बिहान ९ बजेसम्म नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले २९ हजार १६४ मतका साथ अग्रता कायमै राखेकी छन्।

हालसम्म ६७ हजार १०५ मतगणना हुँदा चौधरीका निकटतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २४ हजार ७९२ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ४ हजार ३७२ रहेको छ।

अहिलेसम्म ६३ हजार ६२५ मत सदर भएको र ३ हजार ४८० मत बदर भएको सुनसरी ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुनसरी ३ मा ९२ हजार ५३५ मत खसेको थियो।

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ५७ बजे

छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै

चितवन – छ दकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने

आईपीएलको १६औं संस्करण आज सुरु हुँदै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु

बारा-२ मा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त

काठमाडौँ – १० वैशाखमा बारा-२ मा हुने उपनिर्वाचनमा गत मंसिरमा

श्रम स्वीकृतिको काम वैशाख १ गतेदेखि पालिकाबाटै

काठमाडौँ – आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः

तरकारी र फलफूलको आजको मूल्य सार्वजनिक

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका