युरोपा लिग : रेन्जर्ससँग लाइपजिग विजयी « Khabarhub

युरोपा लिग : रेन्जर्ससँग लाइपजिग विजयी


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा बिहीबार आरबी लाइपजिगले जित निकालेको छ।

लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गरेको हाो।

लाइपजिगका भने एन्जेलिनोले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा निर्णायक गोल गरे । सेमिफाइलनको दोस्रो लेग अर्को हप्ता हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ०९ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम