गृहको निर्देशनपछि ३१ जना प्रहरी चालक फिर्ता « Khabarhub

गृहको निर्देशनपछि ३१ जना प्रहरी चालक फिर्ता


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका ३१ जना प्रहरीका चालक फिर्ता भएका छन् । गृहमन्त्रालयका सहसचिव, उपसचिव र पहुंचवाला कर्मचारीहरुले प्रहरी मुख्यालयबाट लिएको चालकहरु फिर्ता गरिएको हो ।

गृह मन्त्रालय मातहतका उच्च पदस्थ कर्मचारीहरुले नियम विपरित प्रहरीबाट चालक सुविधा लिइरहेको गुनासो थियो ।गृहमन्त्री रवि लामिछानेको आदेशपछि गृहमन्त्रालयले बिहिवार पत्र नै पठाएर प्रहरी मुख्यालयमा चालक फिर्ता पठाएको हो ।

मन्त्री लामिछानेले नियमविपरित खटाइएका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्न समेत निर्देशन दिइसकेका छन् । उनको निर्देशनपछि १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ८ : ३९ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड