चुट्किला : हाकिमको दुर्भाग्य | Khabarhub Khabarhub

चुट्किला : हाकिमको दुर्भाग्य


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक अफिसकी हाकीमसँग उसकी श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा हाल्दै कारण बताइन् मेरा श्रीमान् नपुंसक छन् ।

त्यही समयमा तिनै हाकिमको अफिसकी सेक्रेटरीले उनीमाथि अर्को मुद्दा हालिन् । उनले कारण बताइन्, उनी गर्भवती छिन् र उनलाई गर्भवती बनाउने मान्छे तिनै हाकिम हुन् ।

हाकिमको दुर्भाग्य उनले दुवै मुद्दा हारे ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ०९ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच