आईसीसी विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्ने « Khabarhub

आईसीसी विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्ने


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली सेमिफाइनलको यात्रा सुनिश्चित गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । आज पराजित हुने टोलीले सेमिफाइनलमा प्रवेश गर्नका लागि अर्को खेल कुर्नुपर्ने हुन्छ । 

जारी विश्वकपमा ६ मध्ये ५ खेल जितेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ भने ४ खेल जितेको न्युजिल्याण्ड तेस्रो स्थानमा छ । 

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच एकदिवसीय विश्वकपमा अहिलेसम्म ८ खेल भएका छन् । जसमा न्युजिल्यान्ड ६ र दक्षिण अफ्रिका दुई खेलमा विजयी भएका थिए । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ४९ बजे

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको