प्रहरीद्वारा सोफि मदिरासहित स्कारपियो गाडी नियन्त्रण « Khabarhub

प्रहरीद्वारा सोफि मदिरासहित स्कारपियो गाडी नियन्त्रण


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिरहाको सिरहा नगरपालिका १७ लच्काबाट हिजो करिब १८ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सोफि मदिरासहित स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म माडर (बिओपी माडर)ले बि.आर. ३१ पि ७६५९ नम्बरको गाडीमा फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै गरेको उक्त मदिरा फेला पारेको हो । 

नियन्त्रणमा लिइएको मदिरा तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडरमा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : २० बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट