मन्त्रिपरिषद बैठक जारी, भूकम्प प्रभावितलाई राहत घोषणा गरिँदै « Khabarhub

मन्त्रिपरिषद बैठक जारी, भूकम्प प्रभावितलाई राहत घोषणा गरिँदै


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूका लागि राहत घोषणा गर्ने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । 

बैठकमा भूकम्पबाट प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा घाइतेहरूको स्वास्थोपचारलाई छिटो छरितो बनाउनले लगायत विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जाजरकोट र रुकुम पश्चिम पुगेर भूकम्पबाट भएको क्षतिको अवलोकन गर्दै आजका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । 

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पबाट दुईसय भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार