प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले घटेको छ ।

नेप्से सुचक ०.८३ अंकले घटेर १९३७.४२ विन्दुमा आएको छ ।

यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ३ वटैको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ११ : ४५ बजे

पुटिनसँग किमले भने : रूसलाई सघाउनु हामी दाजुभाइको कर्तव्य हो

बेइजिङ- चीनको राजधानी बेइजिङमा सम्पन्न ‘भिक्ट्री डे’ सैन्य परेडपछि रूसी

भोजपुरमा सुन्तलामा फल झर्ने रोग, किसान समस्यामा

भोजपुर– सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

मुस्ताङ– जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह

काठमाडौं– मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रजनीश

किमकी छोरी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा, उत्तराधिकारी बनाउने अड्कल झन् बलियो

बेइजिङ – चीनको ‘भिक्ट्री डे’ सैन्य परेडमा सहभागी हुन उत्तर