राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने-'आशावादी र सकारात्मक छु' | Khabarhub Khabarhub

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने-‘आशावादी र सकारात्मक छु’


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू आशावादी र सकारात्मक रहेको जनाएका छन्।

जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्वाचन परिणाम सकारात्मक आउनेमा विश्वस्त रहेको जनाएका हुन्।

‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेट्दा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ११ : २३ बजे

सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै

बुटवल– सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि सञ्चालित यहाँस्थित बालविद्या

व्यापार नफापेको सरकारलाई ‘सञ्चो’ले दिएको खुशी

काठमाडौं – सरकारी स्वामित्वका नेपाल औषधी कम्पनी लिमिटेड र सिंहदरबार

विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई

कैलाली- कैलालीस्थित एक सामुदायिक विद्यालयका कलिला विद्यार्थीलाई क्रिश्चियन धर्म परिवर्तन

टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

एजेन्सी – टर्कीएको उत्तरपश्चिममा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १२

एमालेका ऋषिकेश : बिजुलीको महसुल र पत्नीमाथि लागेको ठगी आरोपमा उस्तै रवैया

काठमाडौं – अहिलेको  प्रतिनिधि सभामा १० संसदीय समितिहरू छन्‌ ।