ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु « Khabarhub

ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका वडा-१ बाँकीका ५२ वर्षीय रुद्रबहादुर भण्डारीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

बाँकीबाट गोल्टाकुरीतर्फ जाँदै गरेको भे१त ४०६६ नम्बरको ट्याक्टरबाट भण्डारी खसेका थिए । उनलाई ट्याक्टरले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक भण्डारीको शव पोर्टमाटमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र ट्याक्टर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ५४ बजे

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको