भक्तपुरको चुनदेवीमा भीषण आगलागी « Khabarhub

भक्तपुरको चुनदेवीमा भीषण आगलागी


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ ।

आइतबार बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर हावाहुरीका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीसहित आगलागी नियन्त्रणका लागि ३ वटा दमकल पुगेका छन् ।

आगलागी भइरहेको स्थान नजिकै अस्थाइ टहराहरू छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : २३ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु