तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।  

महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो शुक्रबार प्रतितोला सुन २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।   

महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला  ३ हजार २१५ रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी ३ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ११ : १६ बजे

सानिमा बैंकका कर्मचारी थापा र ढकालको बढुवा

काठमाडौं– सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ

जङ्गलमै बास बसेर सोवाङधुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी

इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु

तेहरान– इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल