सहचालकले चलाएको ट्याक्टर दुर्घटना, सवारी धनी पक्राउ « Khabarhub

सहचालकले चलाएको ट्याक्टर दुर्घटना, सवारी धनी पक्राउ


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

जोमसोम – मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएपछि गरिएको अनुसन्धानमा ट्याक्टर धनी नरजित फगानी मगर पक्राउ परेका छन् ।

उनलाई ट्याक्टर चलाउन इजाजत पत्र ९लाईसेन्स० नभएको सहचालकलाई ट्याक्टर चलाउन अनुमति दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएको ट्याक्टरका धनी फगानी मगरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

उनलाई पक्राउ परेका ट्याक्टरका चालक रोल्पा जिल्ला रोल्पा नगरपालिका(१ धवाङ बस्ने २४ वर्षीय नारायण रोक्काले दिएको बयानका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ४६ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द